Others
Office of the Company Registrar
कम्पनी रजिष्ट्रारको कार्यालय २०४९ सालमा स्थापित भएको हो। यस कार्यालयले कम्पनी प्रशासनसम्बन्धी कार्यहरु एकरुपता ल्याउने उद्देश्यले काम गर्दछ। यस कार्यालयको कार्य क्षेत्र नेपाल राज्यभरी छ र यसका शाखा कार्यालयहरु बुटवल र इटहरीमा छन्।