eHome Solution Pvt. Ltd. नेपालमा स्थापित एक आधुनिक डिजिटल service platform हो, जसले घर तथा अफिसका सम्पूर्ण Repair, Maintenance र Professional Services लाई एकै ठाउँमा उपलब्ध गराउने काम गर्दछ।